पत्रकार महासंघ यूरोपको निर्वाचन १ मे मा, खपाङ्गी तोकिए केन्द्रीय प्रतिनिधि

लण्डन । नेपाल पत्रकार महासंघ यूरोप शाखाको पाँचौ महाधिवेशन आगामी बुधवार हुने भएको छ । शाखाका उपाध्यक्ष राजकुमार थापाका अनुसार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सो अधिवेशन तोकिएको हो । सो अधिवेशनको लागि नेपाल पत्रकार महासंघले बेलायत शाखाका पूर्वअध्यक्ष खपाङ्गी मगरलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । थापाले शाखामा अहिले सदस्यता वितरण र नविकरणको प्रकृया सुरु … Continue reading पत्रकार महासंघ यूरोपको निर्वाचन १ मे मा, खपाङ्गी तोकिए केन्द्रीय प्रतिनिधि